Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
मौरीको डमी

मौरीको डमी

नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १३औँ चितवन महोत्सवमा मौरी र महको प्रवद्र्धन गर्न राखिएको ‘मौरी डमी’ ।
हात्तीलाई भारी…

हात्तीलाई भारी…

चितवनको पर्यटकिय स्थल सौराहामा हात्तीलाई भारी बोकाएर हिँडाउँदै माउते ।
ओली बग्गीमा सरर…

ओली बग्गीमा सरर…

झापामा बग्गी चढेर वाटर किङ्डम उद्घाटन गर्न पुगे पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
राउटे बस्तीमा मन्त्री झाक्री

राउटे बस्तीमा मन्त्री झाक्री

सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै सहरी विकासमन्त्री रामकुमारी झाक्री ।
हिमशृङ्खला

हिमशृङ्खला

सदरमुकाम समेत रहेको नारायण नगरपालिका दैलेखबाट देखिएका हिमशृङ्खला । दैलेख सदरमुकाम जाँदा सडकबाटै यी सुन्दर हिमालहरु देख्न सकिन्छ ।
साल्दाङ गाउँ हिउँले सेताम्य

साल्दाङ गाउँ हिउँले सेताम्य

फोक्सुण्डो गाउँपालिका-३ साल्दाङ गाउँ हिउँले सेताम्य । उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ ।
किन्ने हो सुन्तला ?

किन्ने हो सुन्तला ?

बागलुङको गलकोटमा जारी खेलकुद तथा सांस्कृतिक महोत्सवमा बिक्रीका लागि राखिएका सुन्तला ।
खोला तर्दै जीप

खोला तर्दै जीप

धवलागिरि र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने म्याग्दी खोला तर्दै गरेको जीप ।
न्यातपोल परिसरमा छात्रछात्रा

न्यातपोल परिसरमा छात्रछात्रा

भक्तपुर दरबार स्क्वायरको भ्रमणमा रहेका चाँगुनारायण नगरपालिका-९ स्थित देवी माध्यामिक विद्यालयका शिक्षिका र छात्रछात्रा न्यातपोल मन्दिर अगाडि सामूहिक तस्बिरमा ।
रुप्से झरना

रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा रहेको रुप्से झरना । बेनी-जोमसोम सडकखण्डमा पर्ने यो झरनाले पर्यटक लोभ्याउने गरेको छ ।
तमु ल्होसार

तमु ल्होसार

गुरुङ समुदाय नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउदैं ।
हिउँ पर्‍यो फुरूरू…

हिउँ पर्‍यो फुरूरू…

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो ।
घोडेपानीमा परेको हिउँ

घोडेपानीमा परेको हिउँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा भएको हिमपात ।
मायादेवीमा पर्यटक

मायादेवीमा पर्यटक

गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर । गौतम बुद्ध यही स्थानमा जन्मेका कारण स्वदेशी एवं विदेशी धार्मिक पर्यटक मायादेवी मन्दिर दर्शनका लागि आउने गरेका छन् ।
विश्व मानचित्रको स्तम्भ

विश्व मानचित्रको स्तम्भ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ अवस्थित धार्मिक पर्यटकीय स्थल सिद्धिडाँडा मन्दिर क्षेत्रमा रहेको विश्व मानचित्रको स्तम्भ ।
छाइला पास आसपास !

छाइला पास आसपास !

उपल्लो डोल्पाको छाइला पास हिमाल र आसपासको क्षेत्र । यही बाटो भएर तिन्जे मरिम्ला हुँदै चीनको सिमानासम्म पुगिन्छ ।
स्काइडाइभिङ

स्काइडाइभिङ

हावामा स्काइडाइभिङ को मजा लिदै एक पर्यटन समूह।
क्रिसमस

क्रिसमस

"क्रिसमस डे"मा एक जापानिज परिवार सेल्फ़ि लिदै ।
नवदुर्गा नाच

नवदुर्गा नाच

योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म नचाइँने भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै ।  नाच आईतबारसम्म हुनेछ ।