- समुद्रपारि डट कम हिउँ पर्यो फुरूरू… राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । प्रकाशित मिति: बुधबार पुस १४, २०७८ प्रकाशित समय: १९:०६:३४