- समुद्रपारि डट कम मायादेवीमा पर्यटक गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर । गौतम बुद्ध यही स्थानमा जन्मेका कारण स्वदेशी एवं विदेशी धार्मिक पर्यटक मायादेवी मन्दिर दर्शनका लागि आउने गरेका छन् । प्रकाशित मिति: सोमवार पुस १२, २०७८ प्रकाशित समय: १९:५२:१६