- समुद्रपारि डट कम नवदुर्गा नाच योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म नचाइँने भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । नाच आईतबारसम्म हुनेछ । प्रकाशित मिति: शनिबार पुस १०, २०७८ प्रकाशित समय: १२:१८:३४