बिहिबार चैत्र ३, २०७८
होलीका अवसरमा काठमाडौंको वसन्तपुरमा होलि पर्व मनाउँदै ।
बिहिबार चैत्र ३, २०७८
पोखरा महानगरपालिकाको कार्यालय अगाडि बुधबार दिउँसो अचानक बिच भागमा भाँसिएको सडक ।
बुधबार चैत्र २, २०७८
कबाडीमा फालिएको यति एयरलाइन्सको जहाज किनेर लमजुङ बेँसीसहर - ३ गाउँसहरमा निर्माण गरिँदै गरेको प्यराडाईज रिसोेर्ट ।
बुधबार चैत्र २, २०७८
म्याग्दीको धवलागिरि -१ गुर्जाका कृषकले गरेको भेडापालन । कृषकले फिरन्ते शैलीमा परम्परागत गोठमा भेडापालन गरेका छन् ।
बुधबार चैत्र २, २०७८
तोरी खेतीमा फूल फुलेर पँहेलै देखिएको काभ्रेपलाञ्चोकको नमोबुद्ध -९ स्थित पिपलटार गाउँ ।
बुधबार चैत्र २, २०७८
पोखरा-१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार सञ्चालनसँगै पर्यटकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने छ ।
बुधबार चैत्र २, २०७८
कालीकोटको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल ।
सोमवार फाल्गुन ३०, २०७८
म्याग्दीको धवलागिरि गाउँपालिका-२, लमसुङदेखि लुलाङ हुँदै वडा नं १ को गुर्जा जाने पदमार्ग निर्माणका छाप्दै मजदुर ।
सोमवार फाल्गुन ३०, २०७८
पर्यटकहरु बिदेशी भूमिमा रंग साटासाट गरेर होली मनाउदै।
शनिबार फाल्गुन २८, २०७८
जापानको राजधानी टोकियोमा युक्रेनमा रुसको आक्रमणको विरोधमा निकालिएको र्याली ।
शनिबार फाल्गुन २८, २०७८
यस काल भैरव को मुर्ति मल्लकालिन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौ को वसन्तपुर मा ल्याइ स्थापना गरेका हुन् ।
शुक्रबार फाल्गुन २७, २०७८
पनौती नगरपालिकामा पर्ने चालिसे गाउँ । स्थानीयवासी आफूहरु तरकारी खेतीमा आत्मनिर्भर रहेको र यहाँ प्रसस्त आलु हुने बताउँछन् ।
शुक्रबार फाल्गुन २७, २०७८
दाङको तुलसीपुरका किसानले गरेको व्यावसायिक तोरी खती । अहिले फुलिरहेको तोरी खेतीमा टिकटक बनाउनेहरु पुगिरहेका हुन्छन् ।
शुक्रबार फाल्गुन २७, २०७८
किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार । पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरु गरिएको छ ।
बिहिबार फाल्गुन २६, २०७८
दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला ।
शनिबार फाल्गुन २१, २०७८
म्याग्दीको धवलागिरि गाउँपालिका -४ को दुर्गम बस्ती चेचुङ गाउँ ।
शनिबार फाल्गुन २१, २०७८
हिमालपारिको जिल्ला मुस्ताङको लेतेबाट देखिएको धवलागिरि हिमशृङखलासहितको दृृश्य ।
शनिबार फाल्गुन २१, २०७८
बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो ।
शुक्रबार फाल्गुन २०, २०७८
जाजरकोटको बारेकोट -४ मैनागाउँमा आकाशेपानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक ।
शुक्रबार फाल्गुन २०, २०७८
गृहजिल्ला भोजपुर जाने क्रममा अरूण नदीमा फेरीको सहायताले प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै ।