- समुद्रपारि डट कम फेरीमा तारिँदै मुख्यमन्त्रीको गाडी गृहजिल्ला भोजपुर जाने क्रममा अरूण नदीमा फेरीको सहायताले प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । प्रकाशित मिति: शुक्रबार फाल्गुन २०, २०७८ प्रकाशित समय: २०:२७:३८