- समुद्रपारि डट कम व्यावसायिक तोरी खेती दाङको तुलसीपुरका किसानले गरेको व्यावसायिक तोरी खती । अहिले फुलिरहेको तोरी खेतीमा टिकटक बनाउनेहरु पुगिरहेका हुन्छन् । प्रकाशित मिति: शुक्रबार फाल्गुन २७, २०७८ प्रकाशित समय: ०:०५:०८