Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
इरान

इरान

इरानमा हुन लागेको असंलग्न मुलुकहरुको १६ औँ शिखर सम्मेलनमा सहभागी हुन कतार एयरवेजको जहाजबाट यात्रा गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई छोरी मानुषीका साथमा। तस्बिर सौजन्यः कतार ए...
हिरोइनको हेराई

हिरोइनको हेराई

  हलिउड फिल्म दी पोसेसनको प्रिमियरमा नातासा कालिस। तस्बिर:एपी
तराई मधेश मुक्ति

तराई मधेश मुक्ति

तराई मधेश मुक्ति टाइगर्स जनतान्त्रिकका कार्यवाहक अध्यक्ष एवं केन्द्रीय संगठन विभाग प्रमुख मंगल पाण्डेलगायत । तस्बिरः कन्हैया गुप्ता
जापान

जापान

जापानको टोकियोमा खुलेको रोबोट रेस्टुरेन्ट। तस्बिरः रोयटर्स
मोती जयन्तीमा साहित्यकार डा. पौडेल

मोती जयन्तीमा साहित्यकार डा. पौडेल

टोकियोमा आयोजित १४७ औं मोती जयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यकार डा. खुमनारायण पौडेल: तस्वीर समुद्रपारि
मोती जयन्ती

मोती जयन्ती

अनेसास जापानद्वारा टोकियोमा आयोजित १४७ औं मोती जयन्ती कार्यक्रममा स्रष्टाहरु, आ-आफ़्ना सिर्जना वाचन गर्दै: फ़ोटो समुद्रपारि
ताइवान

ताइवान

ताइवानमा भएको न्यू सिल्क रोड कन्टेस्टमा सहभागी मोडल । तस्बिरः सिन्हृवा

अभिनेता राजेश हमाल

राजधानीको विजेश्वरीस्थित होटल बज्रमा भएको लागू औषध विरुद्धको राष्ट्रिय अभियान कार्यक्रममा अभिनेता राजेश हमाललगायत । तस्बिरः समुद्रपारि

मिस ई-कलेज

मिस ई-कलेज २०१२ का प्रतिस्पर्धीहरु शनिबार राजधानीमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः प्रदीपराज वन्त
कामु

कामु

कामु प्रधानसेनापति गौरव शमशेर जबरा बिहीबार विष्णुदल गण (शान्ति सेना) ५२ औं डफाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गरिएको कार्यक्रममा सम्बोधन गर्दै । तस्बिर स...
जापानी

जापानी

जापानी ट्वाइलेट निर्माण कम्पनी टोटोले बनाएको ट्वाइलेट बाइक निओ देखाउँदै  एक कर्मचारी । तस्बिरः एपी
पाकिस्तान

पाकिस्तान

पाकिस्तानको कराचीमा घर नभएका युवाहरु सडकमा पार्क गरिराखेको कारमा सुत्दै। तस्बिरः रोयटर्स
जापानकी पत्रकार

जापानकी पत्रकार

सिरियाको द्वन्द्वग्रस्त सहर अलेप्पोमा मारिएकी जापानकी पत्रकार ४५ वर्षीया मिका यामामातो । फाइल तस्बिरः एएफपी/एनएचके न्यूज
ग्रिस

ग्रिस

ग्रिसको राजधानी एथेन्समा हुने प्रथम थ्री वाइ थ्री पुरुष तथा महिला विश्व बास्केटबल च्याम्पियनसीपमा भाग लिन जानुअघि सामूहिक तस्वीर खिचाउँदै नेपाली टोलीका सदस्यहरु । तस्वीर : रासस
चासो नयाँ कुराको !

चासो नयाँ कुराको !

नेपालको एक गाउँका वालवालिकाहरू कम्प्यूटरसँग रमाउँदै । धुलो र माटोसँग खेल्ने यस्ता वालवालिकाहरूलाई नयाँ प्रविधिसँग खेल्ने मौका दिन पाए शिक्षामा केही बिकास हुन्थ्यो कि  ? तस्वीर: ऋतु...
आर्ट अक्वारियम प्रदर्शनी

आर्ट अक्वारियम प्रदर्शनी

टोकियोको निहोन्बासी मित्सुई हलमा शुक्रबारबाट सुरु आर्ट अक्वारियम प्रदर्शनीको अवलोकन गर्दै आगन्तुक । तस्विरः एपी
ओबामा चुम्बन

ओबामा चुम्बन

चुनावी क्याम्पेनमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा पत्नी मिचेललाई चुम्बन गर्दै । तस्बिरः एपी
जुरिच पौडी

जुरिच पौडी

गर्मी बढेसँगै जुरिचको लिम्मात नदीमा पौडी खेल्न हाम फाल्दै एक युवा । तस्बिर:रोयटर्स