बिहिबार असार ३१, २०७८
बुटवलस्थित मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको ऐतिहासिक मणिमुकुन्द सेनको दरवारको भग्नावशेष ।
बिहिबार असार ३१, २०७८
रोपाइँपछि हरियाली देखिएको बागलुङ, गलकोटको मजुवा फाँट ।
बिहिबार असार ३१, २०७८
कानाकोर्ट डाँडाबाट देखिएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ स्थित ऐतिासिक तथा धार्मिकस्थल नमोबुद्धको डाँडामा रहेको गुम्बा ।
बुधबार असार ३०, २०७८
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपाल ।
मङ्लबार असार २९, २०७८
म्याग्ले गाउँपालिका-१ स्थित गुणादीका खेतमा पाकेर झुलेका असारे धान बाली । धान काट्ने समयमा वर्षा परिरहेका कारण किसानले धान थन्काउन भ्याएका छैनन् ।
आइतवार असार २७, २०७८
भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै ।
शनिबार असार २६, २०७८
काठमाडौँको टौदह पाखरीको बीच भागमा फूलेको फूलमा चरा ।
शनिबार असार २६, २०७८
पोखरा महानगरपालिका वडा नं १६ अर्मलास्थित डिहीमा फलेको औषधीय गुणी टिमुर ।
शुक्रबार असार २५, २०७८
काठमाडौँको टौदहमा बुधबार पाखरीमा माछा ।
बुधबार असार २३, २०७८
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने कालीदह ताल । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो ताल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
बुधबार असार २३, २०७८
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँमा जाने बोटोमा याङमा खोला तर्नका लागि बनाएको काठेपुल ।
बुधबार असार २३, २०७८
पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा ।
मङ्लबार असार २२, २०७८
भक्तपुरको घ्याम्पेडाँडामा रहेको योयोजिपलाइनमा साइकलको मज्जा लिइँदै ।
मङ्लबार असार २२, २०७८
पोखरा महानगरपालिका-१८ सराङकोट पिपलदारीबाट देखिएको पोखरा बेसीको फाँट ।
सोमवार असार २१, २०७८
ललितपुरको पाटन दरबार क्षेत्रमा काठमा बुट्टा बनाउँदै कालिगढ । भूकम्पले क्षति पुर्याएको दरबार क्षेत्रमा मठमन्दिर, सतल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
सोमवार असार २१, २०७८
पोखरा महानगरपालिका-१७ डेभिड फल्स परिसरमा लोप हुँदै गएको घुमाउरो घर ।
शुक्रबार असार १८, २०७८
सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीको कोशी व्यारेजमा बगिरहेको पानीको दृश्य ।
शुक्रबार असार १८, २०७८
तनहुँको व्यास नगरपालिका-१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट जोखिमपूर्ण रुपमा यात्रा गर्दै सर्वसाधारण ।
शुक्रबार असार १८, २०७८
बागलुङ जिल्लाको ताराखोला गाउँ । यसलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजिएका छ ।
शुक्रबार असार १८, २०७८
भृकुटीमण्डपमा ढकमक्क फुलेको फूलमाझ तस्वीर खिच्दै युवायुवती ।