- समुद्रपारि डट कम काठमा बुट्टा बनाउँदै कालिगढ ललितपुरको पाटन दरबार क्षेत्रमा काठमा बुट्टा बनाउँदै कालिगढ । भूकम्पले क्षति पुर्याएको दरबार क्षेत्रमा मठमन्दिर, सतल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । प्रकाशित मिति: सोमवार असार २१, २०७८ प्रकाशित समय: १:०९:२७