- समुद्रपारि डट कम कालीदह ताल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने कालीदह ताल । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो ताल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रकाशित मिति: बुधबार असार २३, २०७८ प्रकाशित समय: २२:५१:२७