- समुद्रपारि डट कम जोखिमपूर्ण यात्रा तनहुँको व्यास नगरपालिका-१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट जोखिमपूर्ण रुपमा यात्रा गर्दै सर्वसाधारण । प्रकाशित मिति: शुक्रबार असार १८, २०७८ प्रकाशित समय: २१:१०:०२