- समुद्रपारि डट कम खेतमै झुलेका असारे धान म्याग्ले गाउँपालिका-१ स्थित गुणादीका खेतमा पाकेर झुलेका असारे धान बाली । धान काट्ने समयमा वर्षा परिरहेका कारण किसानले धान थन्काउन भ्याएका छैनन् । प्रकाशित मिति: मङ्लबार असार २९, २०७८ प्रकाशित समय: १:००:३०