बिहिबार कार्तिक ६, २०७१
फेरी भेट हुने नहुने
अन्यौलका ति पल
तिम्रो लज्जा अनि म भित्रको चुपचाप
तिमीलाइ याद होला नहोला त्यो दिन
मलाइ भने हरपल क्षण याद छ र रहनेछ
स्कुलको त्यो गेट
तिम्रो गुलाबी ड्रेस
ति...
आइतवार अशोज २६, २०७१
भरतपुर - चितवनका तीनजना गजलकारका छुट्टा छुट्टै तीन कृति शनिबार एक समारोहकाबीच विमोचन भएको छ ।
पुष्प अधिकारी अञ्जलिको 'वाह ! काठमान्डु', बिजयराज ज्ञवालीको 'सिरानीमा जून' र प्रभाक...
मङ्लबार अशोज २१, २०७१
क्यालगेरी - गजलकार ॠषि बस्ताकोटीको एल्बम 'गजल स्पर्श' विजयादशमीको अवसरमा आयोजित एक समारोहका बीच क्यानडाको क्याल्गेरी सहरमा विमोचन गरियो ।
क्याल्गेरीस्थित स्प्रिङ्ग वुड सामुदायिक ...
बिहिबार भदौ २६, २०७१
भनिन्थ्यो र अब भनिएला कि नभनिएला ?
चिनिएको थियो र अव चिनिएला कि नचिनिएला ?
सर्वोच्चशिखर सगरमाथाको देश नेपाल भनेर
विश्वशान्तिका अग्रदूत गौतम वुध्दको देश भनेर
एक स्वतन्त्र र सार्...
शुक्रबार भदौ १३, २०७१
कहिलेकाँही भोलि आउन पनि असाध्यै गाह्रो हुन्छ, हो त्यस्तै एक दिन आएको थियो घनेलाई पनि केहि महिना पहिले । किन कि उसका लागि त्यो दिन जीवनकै महत्वपूर्ण र खुशीयालीको दिन थियो । नहोस पन...
आइतवार साउन ११, २०७१
कुरा त्यस्तै २०४८, ४९ साल तिरको हो । पाल्पा बसपार्कमा मेरो बुवा र मामा मिलेर शर्मा होटल चलाउनुहुन्थ्यो । त्यतिबेला म कक्षा २ मा पढ्थे । मेरो दाइले पांच कक्षामा । तिनताक विद्यालयहरु...
शनिबार साउन १०, २०७१
सिंगो जीवन नै पाहुना र यात्रा रहेछ त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुंदारहेछन् । यो जीवन जस्त...
बुधबार साउन ७, २०७१
जन्मदिने ममतामयी माताको स्वर्गारोहणको खबरले मनभरि पीर, बेदना र ब्यथाका काला बादलहरुले पुरिएर झण्डै ७ वर्षको अन्तरालपछि अघिल्लो वर्ष म मेरो आमाले मलाई पहिलो पाईला टेकाएको जन्मभूमि प...
बुधबार असार ११, २०७१
बेनी - म्याग्दीका सर्जक रामप्रसाद सुवदीको म्याग्दी : स्रष्टा र सृष्टि नामक समालोचना हालै विमेाचन भएको छ ।
देश बिदेशमा रहेका जिल्लाका साहित्यिक स्रष्टा र सृष्टिको खोजखन्तर गरी लि...
बुधबार असार ११, २०७१
मलार्इ अन्तै दिने अरे, छिटो लिन आउ तिमी
बाबासँग कुरा छिनी हात मेरो समाऊ तिमी ।।
नचिनेका को-को धेरै आउँछन हेर्न मलाइ
कस्तो भा'छ यता मलाइ एक्लै नरमाउ तिमी ।।
बाबासँग कुरा...
शनिबार बैशाख २७, २०७१
सानैबाट म त हजुर, संगीतप्रेमी परें !
त्यै संगीत सिक्छु भनि, गर्नुसम्म गरें !!
कहिले गायक भएँ हजुर, कहिले हिरो भएँ !
अन्त्यमा, आ'र हजुर, म त जिरो भएँ !!
कृष्ण जस्तै गोपिनीको, ...
बिहिबार बैशाख १८, २०७१
तीन वर्ष अगाडि उनी मलाई खोज्दै आएका थिए । शायद कसैले सुनाईदिएहोला फलानालाई भेट्नुस् न भनेर । 'ओ हो दाइ ! तपाई त जिल्लाबासी पर्नुभयो । म भरखर आएको छु, काम र कोठाको समस्या छ, सहयोग ...
बुधबार बैशाख १०, २०७१
बरू हामी कमिला भए हुन्थ्यो
समाजमा मिलेर बस्न त जान्दथ्यौँ
टुक्रा टुक्रा उठाएर मेहनतले
सबैको लागि आहारा त बटुल्थ्यौँ
हामी भन्दैनथ्यौँ मेरो तराई
तँ पहाडे को को पराई
...
सोमवार फाल्गुन १२, २०७०
सरगमलाई झनक्क रिस उठ्छ । विनाकारण प्रश्न सोधिरहँदा चिन्नु न जान्नु ढुंगाले हान्नु भन्या यही हो । यो मोरोलाई के को चासो मैले जोसँग कुरा गरेपनि ? व्यर्थै अल्मल्याइदिन्छ । मनमनै गाली ...
आइतवार फाल्गुन ११, २०७०
टोरोन्टो - टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फ़ेब्रुअरीका दिन टोरोन्टोमा आयोजित एक समारोहका बीच नेपाली साहित्यकार डा. मोदनाथ प्रश्रित र नेपालम...
शुक्रबार माघ १७, २०७०
तिमी मरेर
तिम्रो सहादतले
कतिले महल बनाए
कतिले नयाँ गाडि चढे
गन्धे कुर्सीको त के बात ?
तर
तिमीले सोचेको बिहानी
अझै आएन
आज फेरि उनीहरू
तिम्रो बारेमा मन्त्र भन्नेछन्
धिक्क...
मङ्लबार माघ ७, २०७०
अचानक एस्तो स्थिति आउला, सोँचेको थिइन
आफ्नै मान्छेले पराइ बनाउला, सोँचेको थिइन।
उसले पराइ भनेपनि मैले आफ्नै ठानेको थिएँ
पिठ्युँ पछाडी छुरा चलाउला, सोँचेको थिइन।
यसरी दु...
मङ्लबार पुस ३०, २०७०
'तिम्रो माया उनान्सय मेरो माया सय'
'हाँसी देउ एक फेरा' तिमीलाइ मेरो माया भए |
'दिल' को 'ढुकढुकी' तिमी 'जीन्दगानी' 'घाम छाँया'
'युग देखि युग सम्म' संगै बाँच्ने छु भएर तिम्रो '...
शुक्रबार पुस २६, २०७०
रिसाएझैँ घुर्की लाउछ्यौ मुख अन्तै मोडी मोडी
छड्के नजर धेरै लाउछ्यौ घुम्टो त्यसै ओडी ओडी
छिपाएर माया मिठो घुम्टो ओडी दिएपछि
लुकाएर माया चोखो रिस पोती दिएपछि
देउता बन्न स...
शनिबार पुस १३, २०७०
नगन ति खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर
जो बित्यो बिती सक्यो अब आउने वाला भोलिलाई हेर ।
प्रत्येक पथ मा आउँछन् बाधाहरू
हिम्मतले सबैलाई पार गर
कति छन आफ्न...