शुक्रबार जेष्ठ २०, २०७९
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर...
मङ्लबार बैशाख १३, २०७९
लोकतन्त्रको आधार आवधिक निर्वाचन हो । बिनानिर्वाचन लोकतन्त्रको संस्थागत विकास हुन सक्दैन । नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्...
सोमवार चैत्र १४, २०७८
नेपालबाट विभिन्न राष्ट्रमा रोजगारीका लागि जानेहरूको सङ्ख्या बढेसँगै उनीहरूले भोग्ने गरेका समस्या थपिँदो क्रममा छ । आर्थिक उपार्जनको ध्येयसहित विदेश जान कस्सिएका उनीहरूले घरबाट निस्...
शनिबार माघ २९, २०७८
राजनीतिक दलहरूबीच लामो रस्साकस्सीपछि अन्ततः सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । यो घोषणसँगै देशभर अब चुनावी माहौल सुरु भएको भने प्रमुख राजनीति...
सोमवार माघ ३, २०७८
राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा विजयी भएसँगै नेपालको राजनीतिक वृत्तमा एकखालको तरङ्ग आयो । त्यसको एउटै कारण थियो- राप्रपामा पुस्तान्तरण । राप्रपाले केही ह...
सोमवार मंसिर २७, २०७८
राजकुमार क्षेत्री, हवाई उड्डयनको क्षेत्रमा ३४ वर्षको अनुभव सँगालेका प्रशासक हुन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख हुँदा क्षेत्रीले विमानस्थललाई नयाँ स्वरूप द...
आइतवार मंसिर १२, २०७८
संविधान कार्यान्वयन भएर संघीयता आएको ६ वर्ष पुगेर ७ वर्ष लाग्यो तर, शिक्षामा केन्द्रले स्थानीय तहलाई अंकुश लगाउनेदेखि संघीयताको ठाडो उलङ्घनसम्म भइरहेको शिक्षाविद्हरू बताउँछन् । संघ...
सोमवार कार्तिक २९, २०७८
कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र बिस्तारै जुरमुराएसँगै उद्योगी-व्यवसायीहरूमा उत्साह पलाउन थालेको छ । महामारीले गम्भीर सङ्कटमा फसेका कयौँ नेपाली उद्योगहरूले नयाँ लगानीसहित उठ...
शुक्रबार अशोज २९, २०७८
फोटो पत्रकार पूर्णिमा श्रेष्ठको परिचय अब हिमाल आरोहीको रूपमा फेरिएको छ । त्यतिमात्रै होइन, उनी अन्नपूर्ण प्रथम र धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि बनेकी छन् । उनले असोज १...
सोमवार अशोज १८, २०७८
मनोज पण्डित, नेपाली चलचित्रमा फरक धार प्रयोग र नेपालीपनसहितका चलचित्र निर्माणमा रुचि राख्ने निर्माता/निर्देशकमध्ये एक हुन् । दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय पण्डितले ‘लक्ष्य’ब...
शनिबार अशोज २, २०७८
नेपालका कम्युनिस्ट पार्टीहरूमा फुट र जुटको शृङ्खला नौलो होइन । पछिल्लो समय लामो अन्तर सङ्घर्षकाबीच नेकपा एमाले फुट्यो । त्यसो त यसअघि पनि एमाले दुईपटक विभाजित भइसकेको छ । एमालेबाटै...
सोमवार भदौ १४, २०७८
उज्यालोको पर्यायका रुपमा आम नेपालीको मनमस्तिष्कमा आफ्नो अमिट छाप बनाइसकेका छन्, कुलमान घिसिङले । उनै कुलमानको अब दोस्रो इनिङ्स सुरु भएको छ अर्थात सरकारले हालै विद्युत् प्राधिकरणको ...
बिहिबार साउन २८, २०७८
उपत्यकामा रेल कहिले गुड्छ ? काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई तीन वर्ष अघिसम्म यो प्रश्न निकै प्यारो लाग्थ्यो । तर, अहिले यसैले उनलाई गिज्याउन थालेको छ । आफ्नै क...
सोमवार साउन १८, २०७८
नेपालमा नयाँ सरकार गठनसँगै अब कुटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो होला भन्ने चासो सर्वत्र छ । पछिल्लो समय बिथोलिएको राजनीतिक माहोललाई साम्य बनाउँदै परराष्ट्रनीतिलाई सुदृढ बनाउ...
आइतवार साउन ३, २०७८
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत प्राप्त गर्याे । केन्द्रसहित ६ वटा प्रदेशमा वामपन्थी सरकार गठन भयो र, २०७५ जेठ ३ गते दुई पार्टी एकीकृत भएर नेकपा बन...
शुक्रबार असार २५, २०७८
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पछिल्लो समय चर्चामा रहे । पार्टीको निर्देशन विपरित तत्कालिन मुख्यमन्त्रीमाथि पृथ्वी सुब्बा गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टील...
आइतवार असार २०, २०७८
भदौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएसँगै नेपाली काँग्रेसमा आकांक्षी खुल्दैछन् भने महाधिवेशन केन्द्रीत सरगर्मी ह्वात्तै बढेको छ । पुराना नेताहरुले आकांक्षा व्यक्त...
आइतवार जेष्ठ ३०, २०७८
सत्ताधारी दल नेकपा एमाले विभाजनको डिलमा छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीचको तिक्तताले दूरी झन् बढ्दै छ । यसबीच कयौं जुटका प्रस...
सोमवार जेष्ठ १७, २०७८
प्रतिनिधिसभा विघटन गर्ने आफ्नो असंवैधानिक कदमलाई तीन महिनाअघि सर्वोच्चले सच्याइदिएको घटना पचाउनै नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राष्ट्रिय राजनीतिलाई अध्यारो सुरुङतर्फ ड...
बुधबार बैशाख २२, २०७८
जनता समाजवादी पार्टी (जसपा) यतिबेला एमाले, कांग्रेस र माओवादी केन्द्रको तानातानमा छ । वर्तमान सरकार टिकाउन तथा नयाँ सरकार गठनका लागि पनि जसपा निर्णायक छ । प्रधानमन्त्री केपी शर्मा ...