बुधबार असार १, २०७३
बिदेशमा पलायन हुने कुरा म कल्पना पनि गर्न सक्दिन । बिदेश नै मेरो सपना हुन्थ्यो भने लाहुरे हुन जान्थे । अहिले पनि कति अफर आईरहेका छन् । म सँगीतमा डुबुल्की मार्दै यसैमा भविष्य खोज्ने...
सोमवार बैशाख ६, २०७३
कसैलाई रहरले त कसैलाई बाध्यताले कलाकार बनाउने बताउँछिन् गोरखा घ्याल्चोक - ७ कि गायिका शिला गुरुङ । गाउँघरमै घाँसदाउरा, मेलापात, पूजाआजा र जात्रामात्रामा कहिलेकाँही रहरले गाउने गरेक...
बुधबार चैत्र २४, २०७२
१३ वर्षको कलिलो उमेरदेखि नै गीत संगीतमा रुची मात्रै होइन दोहोरी नै गाउँदै आएकी रोल्पा लिबाङकी शान्तिश्री परियार अहिले राजधानीको केन्द्रबिन्दु ठमेलस्थित नगरकोट दोहोरीमा गाउँछिन् । द...
मङ्लबार चैत्र १६, २०७२
जापानको नेपाली समुदायमा सूर्य खड्का नौलो नाम होइन । उसो त उनी नेपालमै पनि चिनिन्छन् र स्टेज कार्यक्रमहरुका लागि जापान बाहिरबाट पनि बोलाईन थालेका छन् । लठ्ठ पार्ने सुमधुर स्वरका धनि...
सोमवार चैत्र १, २०७२
टोकियो - जापानलाई कर्मघर रोजेका बागलुङ बिहुँकोटका नारायण कँडेलको अर्को म्युजिक भिडियो ’सलामी’ बजारमा आएको छ ।
राष्ट्रभक्ति तथा देशप्रेमका गीत लेखनमा कलम चलाउँदै आएका गीतकार कँडे...
शनिबार फाल्गुन २९, २०७२
’सुजु’ र ’टेक’ को जोडी पनि म्यूजिक भिडियोमा जम्दै
टोकियो - ’एउटा कुरा मनमा थियो भन्न गाह्रो भयो, तिम्रो बारे केही कुरा जान्न गाह्रो भयो’ बोलको गीतमा जापानमै छायाङ्कन गरिएको म्युज...
बुधबार पुस २९, २०७२
टोकियो– हाँस्यप्रधान चलचित्र ‘वडा नम्बर ६’ जापानमा रिलिज गरिने भएको छ । अनाथ वालवालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
यहि फेब्रुअरी १४ मा म...
बुधबार पुस १५, २०७२
टोकियो - गायक रामकृष्णबम मल्लको राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुको संगालो 'देशका सिपाही' मंगलवार टोकियोमा विमोचन भएको छ ।
गायक मल्लको स्वरमा सजिएका आधा दर्जन देशभक्ती गीतहर...
शनिबार कार्तिक २१, २०७२
म गायिका भूमिका शाह । साँगीतिक क्षेत्रमा लागेर आफ्नो चिनारी स्थापित गर्दै देशलाई केही दिन सकौं भन्ने उद्देश्यले सुगम जिल्ला चितवनको दुर्गम क्षेत्र मादीबाट राजधानी काठमाडौं झरेर एक ...
शनिबार अशोज ९, २०७२
टोकियो – चलचित्र 'होस्टेल रिटर्नस ' जापानको राजधानी टोकियोमा प्रदर्शन हुने भएको छ । नेपालको सफल रिलिजसँगै विदेशबाट पनि उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल चलचित्र 'होस्टेल रिटर्नस'को भ...
बिहिबार भदौ ३१, २०७२
टोकियो - चर्चित गायिका सिन्धु मल्लले बुधबार जापानबासी नेपाली दिदीबहिनीहरुलाई तीजका भाकामा छमछमी नचाएकी छिन् । तीजको अवसरमा आयोजित तीज बिशेष सांगीतिक कार्यक्रमका लागि जापान आएकी सिन...
बुधबार भदौ ३०, २०७२
टोकियो - स्कुल बिदा हुने दिन आइतबार । कोही दिनभरि काम गरेर त कोही मनोरञ्जन गरेर बिताउने गर्दछन् । निकै व्यस्त दैनिकीलाई सहयात्री बनाउँदै अगाडि बढेकी एउटी पात्र हुन् पोखराकी कामना प...
शुक्रबार भदौ ४, २०७२
टोकियो - हालसालै मात्र जापानबाट नेपाल फर्केकी गायिका सुनिता परियारको तीजे भाकाको नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।
एक साँगीतिक कार्यक्रमका लागि केहि महिना अगाडिसम्म जापानमै रह...
बुधबार साउन २७, २०७२
टोकियो - उत्ताउला फेशन गरेर चर्चा कमाउन रुचाउने गायिका ज्योति मगरलाई अमेरिकामा बस्दै आएका सञ्चारकर्मी तथा पुराना लोकगायक रामप्रसाद खनालले ब्लू फिल्म खेल्न सुझाव दिएका छन् ।
ज्यो...
शनिबार असार ५, २०७२
टोकियो - 'नेपालतिर कोदोको झोल जापानतिर साके हो, साके, खान्न खान्न भन्दा भन्दै हल्का हल्का चाखे, चाखे हो चाखे, त्यहि चाखेको तालमा मैले मायालुलाई ताके हो ताके’ भन्ने बोलको गीतमा जापा...
मङ्लबार जेष्ठ १९, २०७२
टोकियो - नेपाली सुगम सङ्गीतका व्यस्त गायक प्रमोद खरेलको मार्मिक गीत 'लाग्छ आज जिन्दगीको छायाँ छुटेजस्तो’ बोलको गीतमा जापानमा म्युजिक भिडियो छायाङ्कन सकिएको छ ।
'मनको मान्छे टाढा...
सोमवार बैशाख २१, २०७२
'नेपथ्य लाइभ कन्सर्ट' सम्पूर्णरुपले देशका लागि समर्पित हुने
टोकियो - दुखको बेलामा जापान आएको छु, कार्यक्रम गरेर सबैलाई दुख बाँड्ने हो । यो दुखलाई कसरी पार लगाउन सकिन्छ भनेर सबैसं...
बिहिबार बैशाख १७, २०७२
काठमाडौं - शनिबार गएको विनाशकारी भूकम्पबाट आक्रान्त बनेकी अभिनेत्री स्वेता खड्काले भूकम्प पिडितहरुलाई सहयोग गर्ने प्रत्तिबद्धता जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग...
बिहिबार बैशाख ३, २०७२
टोकियो - टीबीआई मिस टीन नेपाल जापान ट्यालेन्ट -२०१४ मा सेकेण्ड रनर अपको ताज पहिरिएकी समिक्षा थापा अभिनय क्षेत्रमा प्रवेश गरेकी छिन् ।
पोखरेली मोडेल रोशन कार्कीको म्युजिक भिडियोब...
मङ्लबार चैत्र १७, २०७१
बारिसेलोना - जो जहाँ पुगेपनि आफ़्नो गाउँ ठाउँको माया कसलाई हुँदैन र ? आफ़्नो देश छाडेर बिदेशिएका केही युवाहरुले आफ़्नो गाउँ ठाउँलाई म्युजिक भिडियोमार्फत सम्झेका छन् ।
स्पेनमा रहेका...