Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

देशको अवस्था र बजेटप्रतिको अपेक्षा

नेपालमा आर्थिक वर्ष २०७१।७२ को लागि छ खर्ब भन्दा बढीको बजेट पेश भएको छ । हरेक वर्ष जस्तै यस वर्षपनि बजेट प्रस्तुत भएपछि बजेटबारे मिश्रति प्रतिक्रिया आइरहेका छन् । बजेट राष्ट्रको एक...
हामी नवौं वर्षमा लाग्यौं (बिशेष प्रकाशकीय)

हामी नवौं वर्षमा लाग्यौं (बिशेष प्रकाशकीय)

बिश्वभरि छरिएर रहेका नेपालीहरुलाई सूर्योदयको देश जापानबाट सूचनाको सेवा प्रदान गरेर सूचनाको हक र अधिकारप्रति सचेत गराउने उद्देश्यले घरदेश र परदेशलाई जोड्ने पुलकारुपमा सुरु गरिएको सम...

सके राम्रो सँस्कार बसालौं, नसके नराम्रो सँस्कार नथोपरौं

खाडि मुलुक, मलेसियालगायत अन्यत्र जाने नेपालीभन्दा जापान आइपुग्ने नेपालीहरुको चेतनाकोस्तर धेरथोर उच्च हुन्छ भनेर अनुमान लगाउनु बढ्ता नहोला । चाहे उनीहरु जुनसुकै उद्देश्यले आएका किन ...

पत्रकार महासंघका आगामी चुनौती

नेपाली पत्रकारहरुको साझा र गरिमामय संस्था नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनले नयां नेतृत्वको चयन गरेको छ । पत्रकारिताको अध्ययन र व्यवसायिक दुवै हिसाबमा राम्रो छवि बनाएका डा. म...

पुरानो वर्षको समीक्षा नयाँ वर्षको स्वागत

नेपाली नयाँ वर्ष २०७१ को आगमनसंगै जापानको नेपाली समाजमा थुप्रै कार्यक्रमहरु सम्पन्न भएका छन् । नयाँ वर्षको स्वागत गर्न हतारो गर्ने हाम्रो पुरानै नेपालीशैली हो । नयाँ वर्षको स्वागत ...

नयाँ वर्षको शुभकामना

बिशेष सम्पादकीय हामीबिच नेपाली वर्ष २०७० ले बिदा लिइसकेको छ । वर्षभरिका तीतामीठा अनुभव र उपलब्धीको समीक्षा गर्ने बेला आएको छ । गएको वर्षमा नेपाली जनताले दोस्रो संबिधान सभाको निर्व...

सस्तो लोकप्रियताका पछि नलागौं

नेपालमा बन्द, हडताल र आन्दोलनहरु देश र जनताका हितका मुद्धाहरु उठाएर गर्ने गरेको त्यति देखिदैन । कुनै कुराको प्रतिक्रियाका रुपमा आन्दोलन बन्द हडताल हुने गर्दछन् । अहिले पेट्रोलियम प...

सत्ताको झगडा नेपालको नियति नबनोस्

नेपालका राजनीतिक दल र तिनका नेतागणलाई सत्ता पद र प्रतिष्ठा बाहेकमा कुनै रुचि देखिदैंन । ठाउ“मा नपुगुञ्जेल यो गर्छु त्यो गर्छु भने पनि अलिकति अवसर पाए पछि सबैकुरा विर्सने सत्ताकै छि...

राहदानी नै समस्या रोजगारी त कता कता ?

आफ़्नो नागरिकलाई रोजगारीको प्रत्याभूति गरेर जीविकोपार्जनको व्यवस्था मिलाउनु राष्ट्रको दायित्वभित्र पर्दछ । यस्ता कुराको चांजोपांजो मिलाउने काम राज्यका सञ्चालकहरुको हो । यसमा पटकपटक ...

शुभकामना नयां वर्ष २०१४ को

पुरानो वर्षलाई विदा गर्ने र नयां वर्षलाई स्वागत गर्ने समय आइपुगेको छ । सन् २०१३ हामीबाट विदा भईसकेको छ भने नयां वर्ष २०१४ सुरु भईसकेको छ । नेपालमा विक्रम सम्वतको तिथिमिति अनुसार चल...

फेरि पनि सहमति र सहकार्य आवश्यक

  नेपालमा संविधान सभाको दोस्रो निर्वाचन जसरी अपेक्षा गरेभन्दा सहज र शान्तपूर्ण वातावरणमा सम्पन्न भएको थियो परिणाम पनि त्यस्तै धेरैको अनुमान भन्दा फरक आएको छ । संविधान सभा निर्वाचनप...

थप चुनौतीसहित एनआरएनमा नयाँ अध्याय सुरु

डायस्पोराका नेपालीहरुलाई गोलबन्द गर्दै मुलुकका हितका खातीर क्रियाशील रहने उद्देश्यले सन् २००३ मा गठित एनआरएनले हालैमा छैठौं बिश्व सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ । सम्मेलनले अष्...

बडा दशैंको शुभकामना

नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैंको रौनक प्रत्यक्ष वा अप्रत्यक्ष स्वदेश तथा विदेशका नेपालीहरुको मनमस्तिस्कमा प्रवेश गरिसकेको छ । विदेशमा पारिवारिक र नेपालको जसरी साँस्कृतिक रु...

आसन्न संबिधान सभाको निर्बाचनमा प्रवासी नेपालीको भूमिका

मुलुकको मुल कानुन संबिधान निर्माण गर्नका लागि देशभरिका प्रतिनिधिहरुको छनौट गर्ने निर्बाचन अर्थात संबिधान सभाको दोश्रो निर्बाचन मंसिर ४ मा हुने आधारहरु अब बलियो बन्दै गईरहेको छ । मो...

एनआरएनका आगामी चुनौती

बिदेशमा बस्ने नेपालीहरु र नेपालीमूलका विदेशी नागरिकहरुको साझा संस्था गैर आवासीय नेपाली संघ स्थापनाको एक दशक पुग्न लागेको छ । आगामी अक्टोबरमा नेपालमा हुने ग्लोबल सम्मेलनसंगै यस संस्...

कुरामै सीमित रह्यो हाम्रो मताधिकारको कुरा

देशको कुल जनसंख्याको झण्डै १९ प्रतिशत अर्थात करिव ४५ लाख नेपालीहरु बिदेशमा छन् । त्यसभित्रका ठूलो संख्या युवाहरु नै छन् । जोश, जाँगर, उत्साह, उमंग र ईच्छाशक्ति भएका यिनै लाखौं नेपा...

संबिधानसभाको आकार समावेशी चरित्रको होस्

सरकारले संबिधान सभाको निर्बाचनको मिति मंसिर ४ मा गर्ने घोषणा गरेको छ । संविधानसभाको दोश्रो निर्वाचनका लागि प्राय: सबै राजनीतिक दलहरुको सहमतिमा प्रधानन्यायाधीशको नेतृत्वमा बनेको चुन...

नेपाली समाजले हुर्काएको राजनीति

सम्पादकीय हाम्रो देशमा सबैभन्दा बढि चर्चा र परिचर्चा हुने बिषय हो राजनीति । गाउँघरका चिया पसल, गोठाला, खेताला, मेलापात, घाँसदाउरा, चौतारा एवं सभाकचहरीदेखि चुल्हाचौकासम्म र सहरबज...

जापानमा नेपाली स्कुल सह्राहनीय कामको शुरुवात

जापानमा नेपाली स्कूलको औपचारिक शुरुवात भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यस वर्षको अप्रिलदेखि नेपाली पाठ्यक्रम अनुसारको पढाइ शुरु गरेर जापान स्थित नेपाली समुदायमा एउटा निता...

सार्थक बनोस् सत्तरी साल

(बिशेष सम्पादकीय) बिक्रम संवत २०६९ ले हामीबाट बिदा लिईसकेको छ । गएको बर्षको समिक्षा र आउने बर्षको लागि नवीन योजनाका लागि संकल्प र प्रतिबद्धता गर्ने संघारमा अहिले हामी उभिएका छौं ।...