सोमवार अशोज ३, २०७९
काठमाडौं - झण्डै ७० वर्ष बेलायतकी महारानी रहेकी महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । यस अवधिमा करिब १० लाख आम नागरिक लन्डनमा विशेष कार्यक्रम...
आइतवार अशोज २, २०७९
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेन महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिअघि लन्डन पुगेका छन् । महारानीको अन्त्येष्टिमा सहभागी हुन आउने करिब ५०० राष्ट्र प्रमुखहरू र विदेशी विश...
शुक्रबार भदौ ३१, २०७९
काठमाडौं - युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।
केही व्यक...
बिहिबार भदौ ३०, २०७९
काठमाडौं - युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनामा परेको छ । तर, उनलाई सामान्य चोट लागेको छ । जेलेन्स्कीका प्रवक्ताले स्थानीय मिडियालाई उद्धृत गर्दै यो जानकारी द...
बिहिबार भदौ ३०, २०७९
काठमाडौं - रुसी सेनाले कब्जामा लिएका अधिकांश क्षेत्र फिर्ता गरिएको युक्रेनीले जनाएको छ । युक्रेनी सेनाले रुसी सेनाबाट थप क्षेत्र आफ्नो कब्जामा लिन सकेको राष्ट्रपति भोलोदिमिर जेलेन्...
बुधबार भदौ २९, २०७९
काठमाडौं - भारतको अहमदाबादमा निर्माणाधीन भवनको लिफ्ट खस्दा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटना बुधबार बिहान करिब...
सोमवार भदौ २७, २०७९
काठमाडौं - रुसले युक्रेनी प्रतिआक्रमणको बदला लिन पूर्र्वी युक्रेनमा बिजुली काटेर मानिसहरूलाई अन्धकारमय बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनले रुसल...
आइतवार भदौ २६, २०७९
काठमाडौं - युक्रेनले प्रतिआक्रमण तीब्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण प...
आइतवार भदौ २६, २०७९
काठमाडौं - नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्मा छनोट गरेका छन्, जहाँ पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ ।
ट्रसले क्वासी क्वार्टे...
आइतवार भदौ २६, २०७९
काठमाडौं - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक -यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जान...
शनिबार भदौ २५, २०७९
काठमाडौं - जर्मन विदेशमन्त्री एनालेना बेरबक शनिबार आकस्मिकरुपमा कीभ आइपुगेकी छिन् । सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको अटल समर्थन प्रदर्शन गर्नु रह...
शनिबार भदौ २५, २०७९
काठमाडौं - ७० वर्ष शासन गरेकी महारानी एलिजाबेथ अब यो संसारमा छैनन् । स्कटल्याण्डको बालमोरल क्यासलमा ९६ वर्षको उमेरमा रानीले अन्तिम सास लिँदा सम्पूर्ण परिवार उपस्थित थिए । उनको सबैभ...
शुक्रबार भदौ २४, २०७९
काठमाडौं - करिब सात दशक लामो बेलायतकी महारानी एलिजाबेथको शासनकाल ठूलो उथलपुथल थियो । उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन् । महारानी एलिजाबेथले आफ्नो जिम्मेवारी प...
शुक्रबार भदौ २४, २०७९
काठमाडौं - बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजावेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो निधन भएको हो ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइ...
बुधबार भदौ २२, २०७९
काठमाडौं - चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म स...
बुधबार भदौ २२, २०७९
काठमाडौं - साउदीमा एक साताअघि सामाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो ।
तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भने...
बुधबार भदौ २२, २०७९
काठमाडौं - रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।
...
बुधबार भदौ २२, २०७९
काठमाडौं - भूकम्प प्रभावित चिनियाँ शहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
चेङ्दुका केही मानिसले...
मङ्लबार भदौ २१, २०७९
काठमाडाैं - यूकेमा कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन् ।
महारानी एलिजाबेथले उनलाई स्कटल्यान...
मङ्लबार भदौ २१, २०७९
काडमाडाैं - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् । जोन्सनले आफ्नो कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा लिज ट्रसलाई निर्वाचित गरेपछि मंगलबार महारानी एलिजावेथ द्...