सोमवार कार्तिक २२, २०७३
चितवन – चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको...
आइतवार कार्तिक १४, २०७३
पर्वत – पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । विगत एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् ।
सरकारले निःशुल्क वितरण गर्ने...
मङ्लबार कार्तिक ९, २०७३
काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताउनुभएको छ ।
मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग आज काठमाडौ...
मङ्लबार कार्तिक २, २०७३
काठमाडौं – सरकारले आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत आज र भोली मुलुकभरका ५ बर्ष ...
शुक्रबार अशोज २१, २०७३
भद्रपुर – स्वास्थ्य मन्त्री गगन थापाले आज मेची अञ्चल अस्पताल भद्रपुरको निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले प्राथमिक स्वास्थ्य चौकीबाट थप सेवा लिन अञ्चल अस्पताल आएका बिरामीलाई अस...
सोमवार अशोज १७, २०७३
चितवन – रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै...
आइतवार अशोज १६, २०७३
काठमाडौँ – समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । तर, अब सर्पदंशको...
शुक्रबार अशोज १४, २०७३
काठमाडौँ – दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मास...
बिहिबार अशोज १३, २०७३
काठमाडौं – विश्व मुटु दिवस नेपालमा पनि आज मनाईदैछ । मुटु रोगबारे सचेतना फैलाउने उद्देश्यले प्रत्येक बर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यस...
सोमवार अशोज १०, २०७३
काठमाडौँ – हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज लिमिटेडमा रहे...
आइतवार अशोज ९, २०७३
उदयपुर – जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ । प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्य...
आइतवार अशोज २, २०७३
चितवन – नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया जीवाणु भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजो...
बिहिबार भदौ ३०, २०७३
सुरुङ्गा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसा...
बिहिबार भदौ ३०, २०७३
रोल्पा – कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गर्नुभएको छ ।
झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधवार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास...
बुधबार भदौ २९, २०७३
काठमाडौँ – डा. गोबिन्द केसी ग्रामीण भेगका जनताको स्वास्थ्य उपचार गर्ने रोल्पा पुग्नुभएको छ ।
केहि औषधि झोलामा बोकेर मंगलबार राजधानीबाट हिँड्नुभएका केसीले बुधबार र बिहीबार रोल्पा...
सोमवार भदौ २७, २०७३
काठमाडौं – चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका जनस्वास्थ्य अधिकृत र...
आइतवार भदौ २६, २०७३
चितवन – नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन ...
शुक्रबार भदौ २४, २०७३
चितवन – चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले...
शुक्रबार भदौ १७, २०७३
गोरखा – भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन ।भूकम्पले भत्काएको ५४ वटा स्वास्थ्य संस्थाका भवनम...
बिहिबार भदौ १६, २०७३
काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ । अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले...