Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
बाँकेका ३३ वटा सहकारी संस्था खारेज

बाँकेका ३३ वटा सहकारी संस्था खारेज

नेपालगञ्ज– बाँकेमा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् ।सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार पटक–पटकको ताकेतापछि पनि स...

अफ्रिकाको बाख्रा नेपालमा

झापा – जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं – सम्रगमा यो हप्ता सुनको भाउ एक सय रुपैयाँले बढेको छ । हप्ताको अन्तिम दिन शुक्रबार आज सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन...
दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता

दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता

काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबारसम्म दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता गरेकामध्ये २४ हजार ४२८ घरधनीको बैंक खातामा पहिलो किस्ता...
सुनको भाउ फेरि पुग्यो ५९ हजार

सुनको भाउ फेरि पुग्यो ५९ हजार

काठमाडौं – सुनको भाउ बुधबार तोलाको ५९ हजार रुपैयाँ पुगेको छ । मंगलबार  तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ...
म्याग्दीमा सात लाखको भिर मह उत्पादन

म्याग्दीमा सात लाखको भिर मह उत्पादन

म्याग्दी – म्याग्दीको गुर्जामा स्थानीयले रु सात लाख बराबरको मह उत्पादन गरेका छन् । वैशाखयता गाविसको विभिन्न भिर पहरामा सङ्कलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका...
‘बजेट यथार्थमुखी भएन’

‘बजेट यथार्थमुखी भएन’

काठमाडौं - व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सन्तुलित नभएको भन्दै त्यसलाई सच्य...
सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं – सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ । आइतबारबाटै घट्ने क्रम सुरु ...
सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौं – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५८ हजार ८ सय रुपै...
चार अङ्कले सेयर बजार ओरालो

चार अङ्कले सेयर बजार ओरालो

काठमाडौं –सेयर बजार आज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झर्यो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय न...
भूकम्पपीडितलाई बोका वितरण

भूकम्पपीडितलाई बोका वितरण

चितवन – जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका ...

भूसंरक्षणका लागि चौध जिल्लामा रु सात करोड

काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आव २०७३/०७४ का लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भूसंरक्षणका लागि रु सात करोड निकासा गरेको छ । प्राधिकरणले भूकम्पले क्षति पुर्याएको ग...

सेयर बजार ३८ अङ्कले वृद्धि, रु आठ अर्ब बढीको कारोबार

काठमाडौं –सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिन...
हवाइ इन्धनको मूल्य घट्यो

हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ । शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हव...
मोरङमा रमाइलो मेला सञ्चालनमा रोक

मोरङमा रमाइलो मेला सञ्चालनमा रोक

मोरङ – मोरङमा स्थानीय प्रशासनले रमाइलो मेला सञ्चालनमा रोक लगाएको छ । मेलाका कारण विकृति र विसङ्गति बढेको ठहर गर्दै रमाइलो मेला सञ्चालनमा प्रहरीसँग समन्वय गरेर प्रशासनले पूर्णरुपमा ...
सुनको भाउ फेरी बढ्यो

सुनको भाउ फेरी बढ्यो

 काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा महंग...
सरकारी कर्मचारीलाई जापानमा स्नातकोत्तर गर्ने अवसर!

सरकारी कर्मचारीलाई जापानमा स्नातकोत्तर गर्ने अवसर!

काठमाडौं – सरकारी कर्मचारीको छात्रवृत्तिका लागि जापानले नेपाललाई ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।सरकारी कर्मचारीहरुलाई जापानमा नै स्नातकोत्तर तह अध्ययन गर्न पाँ...
पुँजीगत खर्च हुन नसकेकोमा अर्थविद्को चिन्ता

पुँजीगत खर्च हुन नसकेकोमा अर्थविद्को चिन्ता

काठमाडौँ – चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत खर्चको २२ प्रतिशत मात्र खर्च भएकाले मुलुकको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । ...
नयाँ गभर्नर नेपालको हस्ताक्षरित नोट बजारमा

नयाँ गभर्नर नेपालको हस्ताक्षरित नोट बजारमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ । गभर्नर नेपालको हस्ताक्षरसहित पहिलोपटक सय दरको नोट बजारमा आएको हो । उक्त नोट...
दैनिक उपभोग्य सामानको मूल्य बढ्नुमा बजेटको दोष छैनः अर्थमन्त्री

दैनिक उपभोग्य सामानको मूल्य बढ्नुमा बजेटको दोष छैनः अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिक उपभोग्य वस्तुको भाउ बढ्नुमा बजेटको कुनै दोष नरहेको बताउनुभएको छ । अर्थमन्त्री पौडेलले रिपोर्टस क्लबले शनिवार काठमाडौँमा गरेको साक्...