Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स

काठमाडौं - चालु आर्थिक वर्षको पाँच महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो । गत वर्षको प...
घट्यो डलर र युरोको भाउ, यस्तो छ आजको विनिमय दर

घट्यो डलर र युरोको भाउ, यस्तो छ आजको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ए...
टिकटकबाट अचानक गायब भए आयुष र एलिजे

टिकटकबाट अचानक गायब भए आयुष र एलिजे

काठमाडौं - असामान्य अभिव्यक्ति दिएकाले टिकटकमा ट्रोल हुन थालेपछि टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ ।  सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट दे...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युए...
पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल आउँदैन : कांग्रेस

पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल आउँदैन : कांग्रेस

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा निर्मित पोखरा विमानस्थल खराब ऋणमा परेको भन्दै यसबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निव...
हिमेजी किल्ला प्रवेश शुल्क दोब्बरभन्दा बढी बढ्ने

हिमेजी किल्ला प्रवेश शुल्क दोब्बरभन्दा बढी बढ्ने

टोकियो - हिमेजी महल प्रवेश शुल्क गैरआवासीयहरूका लागि दोब्बरभन्दा बढीले बढाउने प्रस्ताव गरिएको छ । जापानको पश्चिमी सहर हिमेजीले २०२६ देखि विश्व सम्पदा सूचीमा समावेश हिमेजी (महल) किल...
केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

काठमाडौं - पर्वतको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केरा खेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धान खेती मासेर सात वर्षद...
वाइडबडी भ्रष्टाचारमा तत्कालीन महाप्रबन्धकसहित चार जनालाई जेल सजाय

वाइडबडी भ्रष्टाचारमा तत्कालीन महाप्रबन्धकसहित चार जनालाई जेल सजाय

काठमाडौं - विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालत...
क्याप्टेनको नाममा नेपाल एयरलाइन्सले निकाल्यो ३५ दिने सूचना

क्याप्टेनको नाममा नेपाल एयरलाइन्सले निकाल्यो ३५ दिने सूचना

काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्...
नेपाल सरकारको ढिलासुस्तीका कारण जापानले जिट्कोमार्फत कामदार नल्याउने खतरा बढ्‌यो 

नेपाल सरकारको ढिलासुस्तीका कारण जापानले जिट्कोमार्फत कामदार नल्याउने खतरा बढ्‌यो 

टोकियो - नेपाल सरकारको ढिलासुस्तीका कारण जापान सरकारले जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार नल्याउने खतरा बढ्‌दै गएको छ । जापान सरकारले अन्य देशहरूबाट कामदारहरू ल्याउने प्रक्रि...
अमेरिकी डलरको भाउ घट्यो, येनको कति छ ?

अमेरिकी डलरको भाउ घट्यो, येनको कति छ ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस...
चीनमा भैंसीको मासु बेच्न नेपाललाई बाटो खुल्यो

चीनमा भैंसीको मासु बेच्न नेपाललाई बाटो खुल्यो

काठमाडौं - नेपालबाट प्रशोधन गरिएको भैंसीको मासु (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) उत्तरी छिमेकी मुलुक चीन निर्यात गर्ने बाटो खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणको...
कतार एयरवेजले भैरहवा उडान रोक्यो, काठमाडौंमा यथावत्

कतार एयरवेजले भैरहवा उडान रोक्यो, काठमाडौंमा यथावत्

काठमाडौं - कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ । कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको उक्त एयरलाइन्सले मंसिर १५ देखि भैरहवा उडान...
आइएमईको करोडपति योजना जितेकी प्रमिलालाई १ करोडको चेक हस्तान्तरण

आइएमईको करोडपति योजना जितेकी प्रमिलालाई १ करोडको चेक हस्तान्तरण

काठमाडौं - विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी...
अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

काठमाडौं - ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य ३० वर...
अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो

अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्...
काममा फर्किए आन्दोलनमा उत्रिएका निगमका २२ पाइलट

काममा फर्किए आन्दोलनमा उत्रिएका निगमका २२ पाइलट

काठमाडौं - सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर निगमका २२ जना पाइलट हडतालमा थिए । हडतालका कारण उडान प्र...
पाइलटको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

पाइलटको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै निगमका विमानचालक (पाइलट)ले ब...
अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो, येनको कति छ ?

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो, येनको कति छ ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । युके पाउ...
भैरहवामा पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान

भैरहवामा पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान

काठमाडौं - भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई द...