शनिबार भदौ ११, २०७३
स्याङ्जा – शुक्रबार विहान मुग्लिन नजिकै भएको कहालीलाग्दो बस दुर्घटनामा परि पिडीखोला स्वास्थ्य चौकीमा कार्यरत अहेव गणेशकुमार शाहको पनि निधन भएको छ ।
रौतहट घर भएका शाह घरबाट कार्य...
शनिबार भदौ ११, २०७३
टोकियो – यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवाः अर्गनाईजेशनको एसिया प्यासिफिक पहिलो क्षेत्रीय सम्म...
शनिबार भदौ ११, २०७३
चितवन – शुक्रवार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो । बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिवार बिहान ८ बजेदेखि लिने नि...
शनिबार भदौ ११, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गर्नुभएको छ । दाहालले शुक्रवार प्रमुख सत्ता साझेदार काँग्रेसका १३ ज...
शनिबार भदौ ११, २०७३
काठमाडौँ – आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरु हुने दसैँका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ ...
शनिबार भदौ ११, २०७३
काठमाडौँ – नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ। त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण...
शनिबार भदौ ११, २०७३
काठमाडौँ – विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौँ खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले कबिर दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट ...
शनिबार भदौ ११, २०७३
काठमाडौँ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
कार्कीको नियुक्तीविरुद्ध परेको रिट ...
शनिबार भदौ ११, २०७३
काठमाडौँ – मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्त्वपूर्ण...
शुक्रबार भदौ १०, २०७३
रौतहटको गौरबाट पोखरातर्फ जाँदै रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खसेपछि उद्धार गरिदै । तस्बिर : नारायण अधिकारी
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्र...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी भएका १३ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहा...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा डा.गोविन्द केसीले उठाएका माग र मुद्दा आफूले राम्रोसँग बुझेको भन्दै समाधानको प्रयास गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयार गरेको मन्त्री बन्नेको सूचीमा डा. शेखर कोइरालाको नाम हटाएको छ । यसअघि पौडेल पक्षबाट कोइराला मन्त्री बन्ने चर्चा थियो । ...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशं...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ ।
नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको खबर आजको कान्...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – सरकारले तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनेबारे मधेसी मोर्चासँग सहमति गरे पनि अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।
अदालतको ...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – नारायणघाट–मुग्लिन सडकखण्डमा आज बिहानै एक यात्रुबहाक बस त्रिशूली नदीका खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १...
शुक्रबार भदौ १०, २०७३
काठमाडौँ – १९ साउनमा प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभयो ।
सोही दिन उहाँले दुई ...
शुक्रबार भदौ १०, २०७३
मुगु जिल्लामा रहेको पर्यटकीय गन्तव्य र सुन्दरताको भण्डार रारा तालको सुन्र दृश्य। पछिल्लो समय विकासको प्रतिक्षामा छ ।