सामन्तका रुख ढले पछी मात्र बन्छ नेपाल |
एकत्मक राज्य गले पछी मात्र बन्छ नेपाल ||
आठ हजार नदी नालाहरु भएको यो देशमा |
कुनाकाप्चा बिजुली बले पछी मात्र बन्छ नेपाल ||
हजारौ हजार हेक्टर जमिन अतिक्रमण भएको बेला |
प्रतिरोधका सामना छ्ले पछी मात्र बन्छ नेपाल ||
नेपाली जनताले चाहेको त्रीकल दर्शी युगौ पुग्ने|
नया सम्बिधान चले पछी मात्र बन्छ नेपाल ||
सामान्तका रुख ढले पछी मात्र बन्छ नेपाल |
एकात्मक राज्य गले पछी मात्र बन्छ नेपाल |||
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार भदौ १९, २०७०
प्रकाशित समय: १४:१४:१२