वयर बयर वन्यो आम्दानीको स्रोतः कञ्चपुरको महेन्द्रनगर बजारमा बयर बेच्दै महिलाहरु । यहाँका विपन्न बर्गका महिलाहरुले ब्रम्हदेव क्षेत्रबाट वयर ल्याएर बेच्ने गरेका छन् । तस्वीरः राजेन्द्र प्रसाद पनेरु/रासस प्रकाशित मिति: शनिबार माघ २०, २०६९ प्रकाशित समय: १६:२२:४०