Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालगायक सचिन परियारको असमायिक निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत उनी बिहीबार बिहान १० बजेतिर उनको निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्। सचिनको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि आर्थिक सहयोगको अपिलसमेत परिवारले केही समयअघि सार्वजनिक गरेका थिए।

भाइरल बालगायकको रूपमा परिचित सचिनले गाएका थुप्रै गीत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएका छन्। उनले “रातो रबर एक,” “रुमाल खस्छ कि,” “के छ र हजुर,” र “बरको छाँयाले” जस्ता चर्चित गीतमार्फत आफूलाई परिचित बनाएका थिए। यसबाहेक, सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गर्नुका साथै चर्चित हास्य श्रृंखला ‘मेरी बास्सै’मा समेत अभिनय गरेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया