काठमाडौँ – बलिउड अभिनेता अजय देवगनको फिल्म ‘सिंघम अगेन’ले १० दिनमै ३०० करोड क्लबमा प्रवेश गरेको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले विश्वभरबाट ३१२ करोड भारूको कमाइ गर्न सफल भएको छ। यो कमाइ मध्ये २०६ करोड ५० लाख भारू भारतबाट मात्र संकलन भएको हो।
फिल्मको निर्माण लागत ३७५ करोड भारू रहेको छ। रोहित शेट्टीद्वारा निर्देशित यस फिल्ममा अजय देवगनसँगै रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायतका कलाकारको अभिनय रहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।