Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – पूर्णबहादुरको सारङ्गी चलचित्रले हाल बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गर्दै राम्रो प्रदर्शन गरिरहेको छ। चलचित्रले लगातार रेकर्ड तोडिरहेको समयमा, कलाकार प्रकाश सपुत भने दर्शकहरूको आलोचनाको केन्द्रमा परेका छन्। चलचित्र रिलिज हुनुअघि सपुत र निर्माण पक्षबीचको विवाद सार्वजनिक भएको थियो। जसका कारण सपुतले चलचित्रको प्रचारमा भाग लिएका थिएनन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

केही दिनअघि सपुतले सामाजिक सञ्जालमा चलचित्रसँग सम्बन्धित एक पोस्ट गर्दै उनले चलचित्रको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरेका थिए। तर, यो पोस्टले उनलाई दर्शकबाट आलोचना खेप्न बाध्य बनायो। आलोचनापछि सपुतले माफी माग्दै नयाँ पोस्ट गरेका छन्। उनले आफ्नो अडान र विवादको पृष्ठभूमिमा सम्झौता पूरा नभएकाले केही समय अलग बसेको स्वीकार गर्दै आफ्नो कुरा प्रस्ट पारेका छन्।

तपाईको प्रतिक्रिया