आफ्ना कम्पनीहरूमा एप्पलका उत्पादन प्रतिबन्ध लगाउने एलन मस्कको धम्की
समाचार सुन्नुहोस :
काठमाडौँ – टेस्लाका सीईओ एलन मस्कले आफ्ना कम्पनी परिसरमा एप्पलका उत्पादनहरूमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। एप्पल र ओपन एआईबीचको साझेदारीप्रति असन्तुष्टि जनाउँदै मस्कले यस्तो चेतावनी दिएका हुन्। उनले एप्पल र ओपन एआईबीचको साझेदारीले सुरक्षा नियमहरूको उल्लङ्घन गरेको भन्दै यसलाई सहन नसकिने बताएका छन्।
सोमबार, एप्पलका सीईओ टिम कुकले ओपन एआईसँगको साझेदारीको घोषणा गरेका थिए। कुकले एक्समा लेखेका छन्, “एप्पल इन्टेलिजेन्स सुरु हुँदैछ। यो एआईको संसारमा एक ठूलो कोसेढुङ्गा हो। पूर्णतया व्यक्तिगत यो एआईले तपाईंले हरेक दिन प्रयोग गर्ने एपहरूको प्रयोगलाई अझ सहज बनाउनेछ।”
एप्पल इन्टेलिजेन्स आईओएस १८ र आईप्याड ओएस १८ मा उपलब्ध हुनेछ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।