Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शनिबार मध्यराति गएको भूकम्पमा परी १२१ जनाको मृत्यु भइसकेको छ भने करिब डेढ सय विभिन्न अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते थुप्रै भएकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ। भूकम्पले जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएको खबर छ।

तपाईको प्रतिक्रिया