Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – बेलायतकी पूर्व राजकुकारी डायनाले चढेको गाडी लिलामीमा विक्री गरिएको छ । डायनाको मृत्युको २५औं वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा विक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट शुरु भएको थियो ।

नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले शाही परिवारको भव्य रोल्स-रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया