Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । असार १५ मा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । सो अवसरमा मन्त्री यादवले कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउन सरकार लागिपरेको बताए ।

तपाईको प्रतिक्रिया