Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – विश्वका सबैभन्दा धनाढ्य व्यक्ति इलोन मस्कले चर्चित सामाजिक संजाल ट्विटर खरिद गरेको विषय सबैलाई थाहा नै छ। उनले हालै मात्र ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए। अर्थात् उनी ट्विटरका नयाँ मालिक हुन्।

यसअघि नै उनको स्वामित्वमा टेस्ला, स्पेस एक्सजस्ता कम्पनी थिए। ट्विटर खरिद गरेको केही समयमै मस्कले एक उद्घोष पनि गरेका छन्। मस्कले ट्विट गर्दै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने उल्लेख गरेका छन्। तर सामान्य मानिसलाई भने ट्विटर चलाउन पैसा लाग्नेछैन।

तपाईको प्रतिक्रिया