Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – सरकारले ७३ हजार रुपैयाँ (६ सय डलर) माथिका मोबाइल सेटको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशित गर्दै मोबाइल आयातमा बन्देज लगाएको हो ।

अत्यधिक आयातका कारण नेपालसँग सञ्चित रहेको विदेशी मुद्रामा चाप परेपछि सरकारले कतिपय वस्तुहरूको आयातमा बन्देज लगाएको छ । त्यसै अनुसार महङ्गा मोबाइलको आयात मा पनि रोक लगाइएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालका लागि यस्तो बन्देज असार मसान्तसम्मका लागि मात्र लागू हुनेछ । तोकिएको मूल्यभन्दा कमका मोबाइल आयात भने रोकिने छैन ।मङ्गलबारदेखि नै यो नियम लागू हुने भएकोले अबदेखि ६ सय डलरभन्दा बढी मूल्यका मोबाइल आयातको लागि बैंकहरूले प्रतीतपत्र खोल्न पाउने छैनन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामै नेपालले ३४ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल आयात गरिसकेको छ । नेपालले धेरै आयात गर्ने वस्तुहरूमध्ये मोबाइल पाचौँ स्थानमा पर्छ ।

तपाईको प्रतिक्रिया