काठमाडौँ – एप्पलका विभिन्न सेवाहरु सोमबार केही समय बन्द भएका छन्। एप्पलको सपोर्ट पेजका अनुसार सोमबार केही सेवाहरु बन्द भएका थिए ।
एप स्टोर, आइम्यासेज, म्याप्स, एप्पल आर्केड, आइट्युन स्टोर, एप्पल पडकास्ट र एप्पल टिभी प्लको सेवा प्रभावित भएको हो । तर अहिले ती सबै सेवाहरु नियमित भएका छन् ।
एप्पलका केही नेटवर्कहरु तीन घण्टाका लागि डाउन भएका थिए। यस्तै आइक्लाउडका क्यालेन्डर र मेलसहितका केही सेवाहरु पनि प्रभावित भएका थिए ।
एप्पलले सेवा केही समयका लागि पहुँचबाट बाहिर गएको बताए पनि त्यसको कारण भने खुलाएको छैन।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार चैत्र ८, २०७८
प्रकाशित समय: १४:३०:१३