- समुद्रपारि डट कम मकै रोप्दै किसान नुवाकोटको सूर्यगढी गाँउपालिका-५ गणेशस्थानका किसान खेतमा गोरुको सहायताले मकै रोप्दै । प्रकाशित मिति: शनिबार चैत्र ५, २०७८ प्रकाशित समय: २०:१८:३०