Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो वाइन र बियरको शिर्ष उपभोक्ता

टोकियो – जापानको ग्योजा एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जापानभरमा मियाजाकी सहर सबैभन्दा धेरै ग्योजा (डम्पलिङ) उपभोग गर्ने सहर बनेको छ । टोकियो–स्थित सो एसोसिएसनले, आन्तरिक मामिला र सञ्चार मन्त्रालयले सङ्कलन गरेको घरेलु वित्त डाटाको आधारमा मियाजाकी सहर ग्योजाको शिर्ष उपभोक्ता रहेको ठहर्याएको हो ।

वर्षौ देखि, टोचिगी प्रिफेक्चरको उत्सुनोमिया सहरले राष्ट्रको ग्योजा राजधानी भएको दाबी गर्दै आएको थियो । र उत्सुनोमियाबासी ग्योजाको प्रमुख उपभोक्ता मानिंदै आएका थिए । तर २०२१मा जापानभरका ५२ सहरमा ग्योजामा भएको खर्चको औसत रकम गणना गर्दा मियाजाकीका मानिसहरुले २०२१मा औसत ४,१८४ येन र उत्सुनोमियाका मानिसहरुले औसत ३,७२८ येन खर्च गरेको भेटिएको छ ।

त्यसैगरी आन्तरिक मामिला र सञ्चार मन्त्रालयको सर्वेक्षणबाट उद्धृत गरिएको २०२१को डाटा हेर्दा राजधानी टोकियोका बासिन्दा याकितोरी, वाइन र बियरको शिर्ष उपभोक्ता भएको देखिएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया