- समुद्रपारि डट कम मखमली फूल… तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुण्डुमा ढकमक्क फूलेको मखमली फूल टिप्दै किसान परिवार । प्रकाशित मिति: मङ्लबार कार्तिक १८, २०७७ प्रकाशित समय: ०:४९:०९