Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन संसारका अर्बपतिमा गनिन्छन् ।

संसारका शक्तिशाली ब्यक्तिको सूची सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागजिनलेको सूचीमा पुटिन पछिल्लो तीन वर्षदेखि निरन्तर नम्बर १ मा छन् ।

एक्काइसौँ शताब्दीमा रुसले केवल भ्लादिमिर पुटिनलाई मात्र शीर्ष नेताका रूपमा चिन्छ ।

रुसीहरूले उनलाई सन् १९९९ मा प्रधानमन्त्रीमा नियुक्त भएपश्चात् सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति चुनिएको र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेको र सन् २०१२ मा पुन: राष्ट्रपति बनेको देखिसकेका छन् ।

संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति रुसी राष्ट्रपति पुटिनको जीवनशैली भने अरुको जस्तो सामान्य र परम्परागत छैन । पुटिन अरुजस्तो बिहान नै उठेर तयार हुने खालका राष्ट्रपति होइनन् । उनी दिउँसो मध्याहृन अघि उठ्छन् र अरुले लन्च लिने बेलामा बिहानको खाजा खान्छन् । बिहानको खानापछि उनको दैनिकी व्यायामसँगै सुरु हुन्छ ।

उनीसँग ४ वटा प्रेसिडेन्सियल विमान छन् । त्यसमध्येको एक आईएल ९६ ३०० पीयू जेट पनि छ, जसको मूल्य ५ सय मिलियन डलर रहेको छ ।

उनी जुन विमानमा यात्रा गर्दछन् । त्यसमा सुनको ट्वाइलेट रहेको छ । यो जेटमा बेडरुम, मीटिंग रुम र किचन सबै छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया