Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – गोदावरी फूल विश्वभरि सजावट र पुष्पविन्यासका लागि प्रख्यात छ । घर घर मै सजिलै फुलाउन सकिने यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ  ।

चीनको रैथाने फूल अहिले सारा संसारमा फैलिएको मानिन्छ तर यसलाई जापानीहरुले प्रसिद्दि दिलाएका हुन् । यो फूललाई चिनियाँहरूले औषधीका रूपमा प्रयोग गर्न खेती गरेका थिए र १७ औं शताब्दीतिर युरोपमा यो फूलको व्यावसायिक खेती सुरु भएको थियो ।

नेपालमा भने सन १९०५ मा जापानमा अध्ययन गर्न आएका पहिलो नेपाली युवाहरु अध्ययन पूरा गरी नेपाल फर्कदा गोदावरी फूलका बिउ नेपालमा  भित्र्याएको मनिन्छ । त्यस अघि नेपालमा यो फूल पैइदैन थियो  ।  नेपालमा यो फूल ‘गुलदाउदि’ नामले प्रसिद्ध छ  ।

जापानको राष्ट्रिय फूल “गोदावरी”को अँग्रेजी नाम Chrysanthemum हो । गोदावरी फूललाई जापानमा सर्वोच्चताको प्रतीक नै मानिन्छ । जापानी राज सिंहासनको नाम नै “Chrysanthemum Throne” हो र सरकारी छाप “Chrysanthemum seal” हो भने सर्वोच्च पदक यसको नाममा रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया