Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – स्काइट्रयाक्सको विश्वका उत्कृष्ट १० एयरपोर्टको सूचीमा जापानका चारवटा एयरपोर्ट रहेका छन् । २०१९ /२० को सर्भे अवधिमा विश्वभरका विमान यात्रुहरुको सर्भेक्षण गरी यो सूची तयार पारिएको हो।

प्यासेन्जर च्वाइस अवार्ड नामले पनि चिनिने यो अवार्डलाई विमानस्थल उद्योगमा एउटा प्रतिष्ठित अवार्डका रुपमा पनि लिइन्छ।

यो वर्ष सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वको नम्बर वन भएको छ भने हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट विश्वको सबैभन्दा सफा एयरपोर्ट २०२० को सूचीमा नम्बर वनमा रहेको छ ।

यस्तो छ विश्वका उत्कृष्ट टप टेन एयरपोर्टको सूची:

१) सिंगापुर चाङ्गी (सिंगापुर)
२) हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट (टोकियो, जापान)
३) हमाद इन्टरन्यासनल एयरपोर्ट (दोहा, कतार)
४) इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट (सोउल, दक्षिण कोरिया)
५) म्युनिख अन्तर्राष्ट्रिय एयरपोर्ट (जर्मनी)
६) हङकङ इन्टरन्यासनल एयरपोर्ट (हङकङ)
७) नारिता एयरपोर्ट (टोकियो, जापान)
८) सेन्ट्रेयर नागोया (नागोया, जापान)
९) एम्स्टर्डम एयरपोर्ट शिपोल (नेदरल्याण्ड्स)
१०) कान्साई अन्तर्राष्ट्रिय एयरपोर्ट (ओसाका, जापान)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया