काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसिया महादेशका ३० वर्ष नपुगेका ३० प्रभावशाली मानिसहरुको सूचीमा ६ नेपाली परेका छन् ।
नवीनतम सोच र सम्भावना बोकेका युवालाई समेटेर फोर्ब्सले विगत केही वर्षदेखि ‘३० अन्डर ३०’ को सूची सार्वजनिक गर्दै आएको छ ।
२०२० को थर्टी अण्डर थर्टीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा एमेच्योर गल्फर हुन् ।
शुभांगी राणा इन्जिनियर हुन् भने जेसलिना राणा वकिल हुन् । उनीहरुले सन् २०१८ मा ‘प्याड टू गो’ नामक संस्थाको स्थापना गरेका थिए । त्यस्तै, आचार्य र तिम्सिना अर्बन गर्ल नामक संस्थाका सह–संस्थापक हुन् ।
रोहित तिवारी भने फुडमारियोका संस्थापक हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार चैत्र २१, २०७६
प्रकाशित समय: १२:०७:३८