Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

एउटा जंगलमा बाघ सुतिरहेको थियो अचानक एउटा मुसा बाघलाइ निदाएको देखेर उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र बिउझिए पछि मुसालाइ समात्यो, मुसा एकदमै डरायो र थरथर काँप्न थाल्यो र बाघसंग भन्यो हे जंगलका महाराजा मलाइ माफ गरिदेउ अब आइन्दा यस्तो हर्कत गर्ने छैन बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु मुसाको यस्तो कुरा सुनेर बाघ जोरसंग हाँस्दै भन्यो म यति शक्तिशाली छु कि मलाइ कसैको सहयोगको खाँचो पर्दैन अझै तँ यति सानो मुसाले मलाई के नै सहयोग गर्न सक्छस र ? भनि मुसाको मजाक उडायो र मुसालाई छोडि दियो ।

त्यसको केहि दिन पछि बाघ शिकारीको जालमा फस्यो धेरै कोशिस गर्दा पनि जालबाट निस्किन सकेन । बाघको यो अवस्था टाढाबाट मुसाले हेरिरहेको थियो उसलाई पुरानो कुरा याद आयो र बाघको सामुन्ने आएर आफ्नो दांतले जाल काटिदियो र बाघलाई बाहिर निस्किन सफल बनायो यो प्रकारले मुसाले आफ्नो ज्यानको बदलामा बाघको ज्यान बचाएर पुरानो गुण चुक्ता गरयो । तसर्थ कहिल्यै पनि कसैलाई सानो सम्झेर घृणा अपमानित र हेपाइ प्रवृति राख्नुहुदैन किनकि समस्या जसलाई जति बेला पनि पर्न सक्छ र सहयोगको खाँचो पर्न सक्छ । ***

गैंडाकोट, नवलपरासी
हाल – काठमाण्डौ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया