Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – क्वन्टास एयरलाइन्सले बढी उडान गरेर नयाँ कीर्तिमान रचेको छ । लगातार १९ घण्टाभन्दा बढी उडान गरेर क्वन्टास एयरलाइन्सले उक्त कीर्तिमान रचेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो । विमान न्युयोर्कबाट सिड्नीका लागि उडेको थियो । विमानलाई न्युयोर्कबाट सिड्नीसम्म पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो जुन १६ हजार २०० किलोमिटरको दूरीमा थियो ।

यति लामो दूरी पार गर्न विमानहरु ठाउँठाउँमा ‘ट्रान्जिट’ बनाउने गर्दछन् । तर, क्वन्टासले लामो दूरीमा ‘ननस्टप’ व्यावसायिक उडान गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।१९ घण्टाभन्दा लामो समय लगातार विमानमा सवार रहेका चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्य, मानसिक अवस्था लगायतका विषयमा गम्भीर अनुसन्धान गरी यस प्रकारको व्यावसायिक उडानलाई बढी सुरक्षित र जोखिमरहित बनाउन पहल गरिने अधिकारीहरुले जनाएका छन् ।यति लामो समयसम्म लगातार व्यावसायिक उडान गरेको यो नै पहिलो पटक हो । यसअघि सिंगापुर एयरलाइन्सले १८ घण्टा ५० मिनेटसम्म लगातार उडान गरेको थियो । उक्त एयरलाइन्सले न्युयोर्कबाट सिंगापुरसम्म १५ हजार ३४४ किलोमिटरको यात्रा ट्रान्जिट बिना नै पार गरेको थियो ।

तपाईको प्रतिक्रिया