Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – विश्व सुन्दरी बन्नका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता चल्ने गर्छन् ।

विभिन्न प्रकृतिका सुन्दरीहरू विश्व सुन्दरी बन्नका लागि तछाडमछाड गरिरहेका हुन्छन् । रूसमा ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् ।

४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ । उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया