काठमाडौँ – पछिल्लो समय अनलाइनबाट सामान किन्ने ट्रेन्ड बढेको सबैलाई थाहा नै छ । यो ट्रेन्ड विश्वभर बढिरहेको छ ।
झन्, चीनमा त अनलाइन सपिङ गर्नेहरुको ट्रेन्ड निकै बढिसकेको छ । कतिसम्म भने चीनमा अब कैदीहरुले पनि अनलाइनबाट नै सामान किन्न पाउने भएका छन् । चीनको गुआङ्गडोङ्ग प्रान्तमा जेलमा रहेका कैदीहरुका लागि अनलाइन सपिङ सुरु भएको हो ।
यो अनलाइनबाट कैदीहरुले महिनाको ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्न पाउने बताइएको छ । यो अनलाइनमा उनीहरुको फ्रिन्गरप्रिन्टबाट एक्सेस गर्न सकिन्छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार भदौ ११, २०७६
प्रकाशित समय: १२:००:२४