काठमाडौँ – जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।
यसलाई आफ्नो साथमा जहाँपनि लैजान सक्छन् । उनिहरु उक्त बोइफ्रेन्डलाई रेष्टुरेन्ट, थियटर तथा सपिङ सेन्टर जहाँपनि लान सक्नेछन् ।
यस उत्पादनको नाम ‘बोइफ्रेन्ड हग स्पीकर’ रहेको छ । दुई ठूला हात भएका यसको साथमा सेतो रङ्गको एक सिरानी लगाइएको छ ।
जसमा कम्पनीको नयाँ गेम हीरो अफ मेडन्सको मुख्य भूमिकाको आकृति बनेको छ । तपाइलाई सहज महसुस गराउनको लागि यसको पाखुरामा ब्लुटुथ स्पीकर पनि जडान गरिएको छ, जसलाई अंगालो हाल्दा गीत बज्ने गर्दछ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार भदौ २, २०७६
प्रकाशित समय: १३:१८:४३