Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला आत्मकथा लेखनको हाडमा सामेल भएकी छन् । उनले क्यान्सरसँगको लर्डाइमा केन्द्रित भएर लेखेको किताब ‘हिल्ड’ सार्वजनिक गरिएको छ । ७ वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पीडित भएकी थिइन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त भएकी हुन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको मनिषा बताउने गर्छिन् । मनिषाले निलक कुमारको सहयोगमा लेखेको किताबको उपशिर्षक छ, ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?’ किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैंलाई पत्ता लगाउन र जीवनलाई फेरि मायन गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ । प्रिय साथीहरु तपाईहरुलाई म आफ्नो पहिलो पुस्तक टक्र्याउँदै छु ।’

मनिषाले क्यान्सरबाट नयाँ जीवनको सुरुवात गरेको ६ वर्ष भइसकेको छ । यो दौरानमा उनले निराशा, अनिश्चितता र डरको सामना गरेकी थिइन् । अब उनको मनोभाव उक्त किताबको पान्नामा अटाइएको छ । सन् १९८९ मा नेपाली चलचित्रबाट अभिनय करिअरको सुरुवात गरेकी उनले बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी छन् । उनले पछिल्लो समय अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ मा काम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया