Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – बेलायतका एक ७५ वर्षीय किसानले ३० किलोको भिमकाय बन्दा आफ्नो बारीमा फलाएर सबैलाई छक्क पारिदिएका छन् । किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी वृद्ध किसान आफुले फलाएको बन्दाकोभीका कारण पुरस्कृत पनि भएका छन् । प्रदर्शनीमा आएका सबैजनाले उक्त बन्दा हेरेर निकै प्रसंसा गरे उनको । हातमै जादू रहेछ भने धेरैले । वास्तवमा यी वृद्धको हातमा जादू नै छ । भिमकाय तरकारी फलाउनमा उनी पारंगत छन् । यसअघि पनि उनले निकै वजनदार तरकारीहरु फलाइसकेका छन् । पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक तबरले उब्जाएको उनको दाबी छ ।

तर यो उब्जाउनका लागि निकै मेहेनत उनले गर्नुपर्यो । आफुले अहिले पनि आफ्नो बारीमा अन्य ठूला तरकारीहरु फलाइरहेको भन्दै उनले केही समयपछि नै ती तरकारीहरु पनि प्रदर्शन गर्ने बताएका छन् । यद्यपि उनको ३० किलोको बन्दाले किर्तिमान भने कायम गर्न सकेको छैन । विश्वको सबैभन्दा ठूलो बन्दागोभी फलाउने किसानको रुपमा अमेरिकाका स्कट रबको नाममा विश्व किर्तिमान छ । उनले ६२ किलोको बन्दा फलाएका थिए । –एजेन्सी 

तपाईको प्रतिक्रिया