Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – एकजना महिलाले आफ्नो पति मरेको ३ वर्षपछि सोही लोग्नेको गर्भबाट जन्मिएको बच्चा पाएकी छिन् । सुन्दैमा अचम्म लाग्दछ र पत्यार नलाग्न पनि सक्छ । तर यो भारतमा भएको सत्य घटना हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समाचार अनुसार ती महिलाका पतिको तिनवर्ष अघि कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसको तीनवर्ष पछि मृतककी पत्नी सुप्रियाले मुम्बइको एक अस्पतालमा बच्चा जन्माइन् । गौरब नामका पुरुष र सुप्रिया नामकी महिलाबीच बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनीहरुका बालबच्चा नभएपछि टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए । डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए ।

तर दुर्भाग्य यसैबीच सन् २०१५ को अगष्टमा कार दुर्घटनामा गौरबको मृत्यु भयो । पतिको मृत्युपछि सुप्रिया विक्षिप्त बनिन् । तर उनले एउटा अठोट गरिन् कि गौरवको गर्भबाट बच्चा जन्माएरै छाड्ने । तर विडम्बना डाक्टरहरुले धेरैपटक कोसिस गर्दापनि सुप्रियामा आइभिएफ सफल भएन । त्यसपछि उनले भाडाको कोखको सहारा लिनुपर्यो ।

उनले एक महिलाको कोख भाडामा लिइन् र आफ्नो मृतक लोग्नको शुक्रकिटबाट भाडाकी ती आमामा गर्भाधारण गराई हालै बच्चा प्राप्त गरेकी छिन् । आफ्नो लोग्नेको मृत्यु भएको ठ्याक्कै तिन वर्षपछि लोग्नेकै गर्भाधानबाट जन्मिएको बच्चा प्राप्त गर्न पाउँदा सुप्रिया हर्षविभोर नहुने कुरै भएन । –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया