Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडाैं – खोलाले बगाएर काठमाडौंमा एक जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको वर्षाको कारण धर्मस्थलीस्थित महादेव खोलामा आएको बाढीले बगाउँदा तारकेश्वर नगरपालिका बस्ने २५ वर्षीय प्रकाश पुर्काेटीको मृत्यु भएको महानगरीय प्रहरी वृत बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया